पोखरा- पोखराबाट खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट पोखरा कोलपाटन बस्ने ३४ वर्षीय अनिल गुरुङ पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरो पोखरा र वडा कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बुधबार गुरुङलाई शंकास्पद मानेर चेकजाँच गर्दा खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए […]
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ बक्स अफिस खेलकुद सम्मानबाट सम्मानित भएका छन् । बक्स अफिस इन्टरनेसनल ग्रुपले सोमबार आयोजना गरेको ब्लक बस्टर नेपाली फिल्म अवार्डमा खेलकुदबाट अनिल सम्मानति भएका हुन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले सम्मान पत्र प्रदान गरेका थिए । नेपाली फुटबलको विकास र […]
नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा अफ्रिकी राष्ट्र कंगोमा खटिएका एक जना नेपाली सेनाले वीरगति प्राप्त गरेको पुष्टि गरेको छ । वीरगति प्राप्त गर्ने नेपाली शान्ति सैनिकमा सुर्खेतको गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङ हुन् ।
काठमाडौं : कंगोमा निधन भएका नेपाली शान्ति सैनिक सुर्खेतका अनिल गुरुङ रहेको नेपाली सेनाले जनाएको छ। अपरेशन ‘बाली’ मा रहेको नेपाली शान्ति सैनिकमाथि कंगोका विद्रोहीले आक्रमण गरेका थिए। आक्रमणमा घाइते सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ का गुरुङको हिजो निधन भएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ।शान्ति स्थापनामा संलग्न नेपाली शान्ति सैनिक आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएकोमा उनी र उनको परिवारप्रति प्रधानसेनापति प्रभुराम शर्माले दुःख व्यक्त गरे
काठमाण्डौ - कङ्गोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्भाकोट–१४ का अनिल गुरुङ रहेका खुलेको छ ।
अपरेशन ‘बाली’ का क्रममा हिजो विद्रोहीको आक्रमणबाट घाइते भएका सिपाही गुरुङलाई थप उपचारका लागि बुनियाँ लेबल–२ अस्पताल लगिएको थियो । शान्ति सेनाको पहिलो डफ्फा कङ्गोमा खटिएका गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाली सेनाले पुष्टि गरेको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले ज्यान गुमाएका गुरुङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्नुभए...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका दुई पूर्व कप्तानको टोली नै यसपटकको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनका परेका छन् । पूर्व कप्तान अनिल गुरुङ र विराज महर्जनले नेतृत्व गरेका ललितपुरका दुई क्लब यसपटक ए डिभिजनबाट घटुवा भएका हुन् । यसपटक रेलिगेसनमा परेका ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को कप्तानमा अनिल […]
१५ मंसिर, काठमाडौं । कुनै समय बसन्त थापा, निराजन रायमाझी, हरी खड्का लगायत फुटबल खेलाडीहरुले आफूलाई कुशल स्ट्राइकरको रुपमा स्थापित गरेका थिए । त्यसपछि जुमानु राई, सन्तोष साहुखल, अनिल गुरुङ राष्ट्रिय टिम र क्लबमा गोल गर्ने खेलाडीको रुपमा चिनिए । हिजोआज भने त्यस्तै गोल गर्न सक्ने स्ट्राइकरको कमी नेपाली फुटबलमा देखिँदै आएको छ । अहिले […]
११ चैत, काठमाडौं । नेपाल सुपर लिगको फ्रेन्चाइज टिम पोखरा थन्डर्सले टिम घोषणा गरेको छ ।
टिमको फरवार्डमा नवयुग श्रेष्ठ, प्रविनकुमार स्याङ्तान, अनिल गुरुङ, राजेश परियार र मुसा अबागाना छन् भने मिडफिल्डरमा सुजित बुढाथोकी, सुजलश्रेष्ठ, नितिन …
काठमाडौं – राष्ट्रिय टिमको पूर्व कप्तान अनिल गुरुङ थ्रीस्टारमा आबद्ध भएका छन् ।
यसअघि मनाङ मर्स्याङ्दीबाट लिग तथा मोफसलका प्रतियोगिता खेलेका अनिललाई थ्रीस्टारले नयाँ सिजनका लागि सम्झौता गरेको हो । तर उनको सम्झौता रकम भने खुलाइएको छैन ।
२०६१ मा थ्रीस्टारले ए डिभिजन लिगको उपाधि जित्दा अनिल टिमका महत्वपूर्ण सदस्य थिए ।...