गण्डकी प्रदेश सरकारले आज ३६ अर्ब बढीको बजेट ल्याउदै

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज (बुधबार) बजेट प्रस्तुत गर्ने भएकाे छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाे छ । सोही प्रावधान बमोजिम प्रदेश सरकारहरुले वार्षिक बजेट सार्वजनिक गर्न लागेका छन् । बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा […]