काँग्रेसबाट धनगढीको मेयरमा निर्पबहादुर वड पुनः सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर रहेको धनगढीमा नेपाली काँग्रेसले निर्पबहादुर वडलाई नै मेयर पदमा उम्मेदवार बनाएको छ । हाल मेयर रहेका वडलाई आगामी निर्वाचनमा पनि उम्मेदवार बनाउने निर्णय गरिएको नेपाली काँग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले बताए । सत्ता गठबन्धनले धनगढीको मेयर काँग्रेसलाई दिने सहमति भएपछि शुक्रबार कार्यदलको बैठकले वडलाई नै उम्मेदवार बनाउने […]