एजेन्सी । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले देश कहिल्यै कुनै अन्य राष्ट्रको उपनिवेश नहुने स्पष्ट पार्दै अमेरिकाको आक्रमणप्रति कडा विरोध गर्नुभएकाे छ। उहाँले सरकारी टेलिभिजनमा सम्बोधका क्रममा अमेरिकी हस्तक्षेपलाई ॅजनताको चाहना मोड्न खोज्ने बरबर कदम’ भन्दै आलोचना गर्नुभएकाे हाे। आज भेनेजुएलासँग जे भइरहेको छ, त्यस्तै कुनै पनि स्वतन्त्र राष्ट्रसँग हुन सक्ने उहाँकाे भनाइ छ। तर धैर्यवान […]
सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि आफ्नो आईपीओ निष्कासन तथा बिक्री सर्वसाधारणका लागि खोल्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पूर्वमै शेयर बाँडफाँट गरिसकेको छ। कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँमध्ये २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासनको अनुमति प्राप्त भएको छ। यसमा […]
एजेन्सी। इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार जसलाई सन् २०२४ मा आधिकारिक रूपमा शहीद अबु महदी अल–मुहान्डिस मार्ग नामकरण गरिएको थियो । अहिले एक गम्भीर स्मारक दृश्यमा परिणत भएकाे हाे । ३ जनवरी सन् २०२० मा भएको ड्रोन हमलामा इरानको कुड्स फोर्सका कमाण्डर कासिम सुलेमानी र इराकको पपुलर मोबिलाइजेसन फोर्सेसका उपप्रमुख अबु महदी अल–मुहान्डिसको हत्याको छैठाैं […]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७३ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–५ बुद्ध मार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदल यात्री सोही ठाउँका ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए । ट्रकको ठक्करबाट गम्भीर घाइते […]