४३ वर्षपछि बायर्न म्युनिखको फराकिलो हार, ८५ खेलमा लगातार गाेल गरेकाे क्रम पनि भंग

जर्मन कपको दोस्रो चरण अन्तर्गत गएराति भएको खेलमा बोरुसिया मोन्चेङग्लाडवाचले बायर्न म्युनिखलाई ५–० को लज्जास्पद हार चखाएकाे हाे ।