सुर्खेत : कर्णाली प्रदेशसभा सदस्य ठम्मर बहादुर विष्टले पदबाट राजीनामा दिएका छन्। उनले नेकपा माओवादी केन्द्र पार्टी परित्यागको घोषणासँगै सांसद पदबाट समेत राजीनामा दिएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन प्रदेशसभा सदस्य विष्टले एससीसी परियोजना पारित गरेको विषयमा असन्तुष्ट जनाउँदै राजीनामाको घोषणा गरेका हुन्।
माओवादी केन्द्रको सिद्धान्त…