सदर चिडियाखाना बिहीबारदेखि बन्द हुने

काठमाडौँ । सदर चिडियाखाना बिहीबारदेखि बन्द हुने भएको छ । नेपालमा कोरोना भाइरस संक्रमणको दर बढेपछि सरकारले निषेधाज्ञा जारी गरेसँगै चिडियाखाना पनि बन्द हुने भएको हो । सरकारले अर्को निर्णय जारी नगरेसम्म बिहीबारदेखि वैशाख २२ गतेसम्म चिडियाखाना बन्द गर्ने निर्णय गरिएको प्रमुख चिरञ्जिवी पोखरेलले बताए । बिहीबारबाट चिडियाखाना बन्द भएपनि प्रशासनिक तथा अन्य कामहरु स्वास्थ्य […]