२ लाखले प्रयोग गर्न थाले डिशहोम फाइबरनेट

डिशहोम फाइबरनेटका ग्राहक २ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले छोटो अवधिमै २ लाख ग्राहक पुर्‍याउन सफल भएको हो । छिटो , सस्तो र  विश्वसनीय इन्टरनेट दिने उद्देश्य अनुसार डिशहोमले देशभर आक्रामक रूपमा फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको छ । कम्पनीले हाल ६०० एमबीपीएससम्म गतीको इन्टरनेट उपब्ध गराइरहेको छ ।  हाल डिशहोम फाइबरनेटको...

सम्बन्धित सामग्री

क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सरमा डिशहोम

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । २७ औं संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट रहेको छ ।डाईमण्ड प्रायोजक डिशहोम फाईवरनेटले आफ्नो स्टलनं. डि ३१ मार्फत आफ्नो फाईवरनेटको  आवस्यक जानकारी दिनुका साथै, भिजिटरलाई डिशहोम गो को एक हप्ताका लागी प्रयोग गर्न मिल्ने युजर आईडी तथा पासवर्ड प्रदान गर्नेछ ।सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी त