इजरायली प्रधानमन्त्री नेतन्याहू र हमासका सैन्य प्रमुख डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी , इयूको स्वागत : अमेरिकाको बिरोध

अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइसिसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ । किनभने अदालतका १२४ राष्ट्रिय सदस्यहरूमध्ये कुनै पनि मुलुकले नेतान्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुनेछन् । अदालतले बेन्जामिन नेतन्याहु र […]