इसेवाले दसैंको उपलक्ष्यमा ‘दसैंको उमंग, डिजिटल सपिङसँग’ उपहार योजना सार्वजनिक गरेको छ ।दसैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दसैंको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो । यो योजना १० देखि २४ असोजसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । योजना अन्तर्गत इसेवा एपमा रहेको एक रुपैयाँ स्किममा भाग लिइ […]