कमजोर पाचन यन्त्र, यी कुराले संकेत गर्छ

जब खानेकुरा शरीरमा पच्दैन, त्यसमा रहेको पोषकतत्व शरीरले ग्रहण गर्न सक्दैन । जब पोषक तत्वको अभाव हुन्छ, शरीरको कार्यसंचालन सही ढंगले हुन सक्दैन । जब शरीरको कार्यसंचालन सही ढंगले हुन पाउँदैन, रोग प्रतिरोधात्मक क्षमता कमजोर …