दुर्गम क्षेत्रका जनप्रतिनिधिलाई नै थाहा छैन ‘राष्ट्रपति हवाई उद्धार कार्यक्रम’
हिमाली जिल्ला संखुवासभाको विकट क्षेत्रका जनप्रतिनिधिले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धार कार्यक्रमबारे थाहा नभएको बताएका छन् । खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा महिला,...