एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिगको चौथो खेलमा आज राइम्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १२:३० बजे हुनेछ । तीन साताअघि पिएसजी आएका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आज क्लबबाट डेब्यु गर्ने भएका छन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पिएसजीको टोलीमा हुने पक्का गरेका छन् । तर उनी […]