प्रमाणबिना कसैले पोलेकै भरमा अपराध पुष्टि हुन सक्दैन : कानुनविद्

काठमाडौं, ६ जेठ । वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितले जनता र मिडियाको खबरदारीका कारण नक्कली भुटानी शरणार्थी प्रकरण तार्किक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘यस प्रकरणको अनुसन्धान ६० दिन पुग्न लागिसकेकाले अन्तिम अवस्थामा छ । प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । जनता र मिडियाको खबरदारी निरन्तर छ । अनुसन्धान फितलो र कमजोर […]