काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ ‘राउन्ड टेबल नेपाल’ले आगामी असार ४ अर्थात् २०२२ जुन १८ तारिखमा एक विशेष कार्निभल आयोजना गर्ने भएको छ । स्कुल फर स्पेसल्स् प्रोजेक्टको रूपमा राउन्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण...