युवालाई सीप लिएर स्वदेश फर्कन शिक्षा राज्यमन्त्रीे यादवको आग्रह

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी राज्यमन्त्री बोधमाया कुमारी यादवले नेपाली शिक्षित जनशक्ति विदेशिने क्रम बढेको तथा स्वदेश फर्किने क्रम न्यून रहेकोमा चिन्ता व्यक्त गरेकी छन् । ‘विदेश जानेको संख्या बढ्दो छ । तर , हामीले उहाँहरुलाई स्वदेश फर्काउन सकिरहेका छैनौँ’ राज्यमन्त्री यादवले भनिन् । उनले नयाँवानेश्वरस्थित एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेसको उद्घाटन गर्दै […]