काठमाडौं : अबीर, माला र खादा लगाएका एक व्यक्ति शनिबार बिहानैदेखि काठमाडौंको राष्ट्रिय सभागृहको कम्पाउन्डभित्र छटपटिमा थिए। उनी घरी फोनमा कुरा गर्थे, घरी दायाँ, बायाँ हिडिरहन्थे भने कहिले नजिकै रहेको कुर्सीमा थ्याच्च बस्थे।
उनी रहेछन् काठमाडौं क्षेत्र नम्बर ३ बाट विजयी भएका एमालेका कृष्णबहादुर राई। नेक...