धानबाली क्षतिको राहत दिन पहिलो चरणमा १ अर्ब छुट्याइयो, यस्तो छ २ महिनाको रकमान्तर

काठमाडौं। बेमौसमी वर्षाका कारण धानबालीमा परेको असरको राहतका लागि अर्थ मन्त्रालयले १ अर्ब रकमान्तर गरेको छ। मन्त्रालयले पहिलो चरण राहतका