काठमाडौँ : सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।
शुक्रबार बिहान महानगरीय अपराध महाशाखामा पुगेर विभिन्न संघसस्थामा आवद्ध महिलाहरुले लिखित उजुरी दिएका हुन्। ती पुरुषका भिडियोहरु सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ।
पुरुषको खोजी सुरु गरिसकेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए। उनले