पुनर्निर्माणमा समस्या अनेक, उर्लँदो कोसी किनारमा पानीकै हाहाकार :: Pahilopost.com

सुन्दा अचम्म लाग्ला। घर बनाउन चाहिने कच्चा पदार्थ, मजदुर अभाव त सुनिएकै कुरा हो। पूर्वी पहाडी जिल्लामा घर बनाउने पानी समेत अभाव छ। किन्न खोज्दा पाइन्न। २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्किएको घर बनाउन पानी नपाउँदा घर अझै बन्न सकेका छैनन्। त्यसमाथि राहत दिन सरकारको ढिलाई र प्राविधिकको