स्याङ्जामा १ सय ११ कुकुरको बन्ध्याकरण

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिकाका १ सय ४३ वटा कुकुरलाई रेबिजविरुद्धको खोप र १ सय ११ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। कुकुरको टोकाइबाट हुने रेविज रोगबाट बच्नका लागि खोप र कुकुरको संख्या अनावश्यक बढ्न नदिन बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ । घरपालुवा तथा घरभन्दा बाहिर रहेका कुकुरलाई बन्ध्याकरणसहित रेविजविरुद्धको खोप दिइएको हो । भेटेरनरी अस्पतालतथापशु […]