सवारी ज्यान मुद्दामा पोखराकी वडा सदस्य जेल चलान

पोखरा । पोखरा महानगरपालिका- ३३ का वडा सदस्य लीलादेवी नेपाली पुर्पक्षका लागि थुनामा परेकी छन् । सवारी ज्यान मुद्दामा गत माघ ८ गते पक्राउ परेकी वडा सदस्य नेपालीलाई जिल्ला अदालत तनहुँले माघ १२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । गत पुस १३ गते नेपालीले चलाएको बा ९ प ५६४९ नम्बरको स्कुटरलाई शुक्लागण्डकी […]