काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरमा बन्दोबस्तीका सामान बोकेर जाँदै भरियाहरू । मौरिस हर्जोज पदमार्ग सञ्चालन भएपछि आरोही र पर्यटकका सामान हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने समस्या हट्नुका साथै भरियाहरूले रोजगारी पाएका छन् । तस्बिर: सन्तोष गौतम
पोखरा– वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा परेको छ । यो वर्ष नेपालको सिठी बजाउने सिकारीहरुमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्द्धन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको हो । युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट ६ मा परेको हो । यस […]
२० चैत, काठमाडौं । विश्वका धेरै देशहरू आफ्नो सैन्य शक्ति बढाउन विभिन्न प्रकारका घातक हतियारहरू निर्माण गरिरहेका छन्।
दोस्रो विश्वयुद्धपछि केही सीमित देशहरूले मात्र परमाणु हतियारको विकास गरेका थिए, तर शीतयुद्धकालदेखि विश्वभरि परमाणु प्रतिस्पर्धा तीव्र बन्यो।
हाल …