काठमाण्डाै – काठमाडाैँ महानगरपालिका र रामग्राम नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबीच अनुभव आदान–प्रदान गर्ने उद्देश्यले यी नगरबीच भगिनी सम्बन्ध स्थापना भएको हो ।
काठमाडाैँ महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र रामग्राम नगरपाल...