सावधान ! बिहान ओछ्यानबाट उठ्न गाह्रो हुन्छ भने सर्तक रहनुहोस्

एजेन्सी, १४ कात्तिक । रातभरी निदाएर पनि बिहान ओछ्यान छाड्न मन लाग्दैन् । यी समस्या केही रोगको संकेत हुनसक्छन् । बिहानको समयमा कसैलाई थकान, कमजोरी र कसैलाई उदास महसुस हुन्छ। कसैलाई एसिडिटीको अनुभव हुन्छ भने कसैलाई कुर्कुच्चामा अत्याधिक दुखाइ वा शरीर सुन्निने महसुस हुन्छ। कहिलेकाहीँ घटनाहरू सामान्य छन्, तर तिनीहरू लामो समयसम्म जारी रह्यो भने […]