चीन र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदुत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रीपरिषदले सिफारिस गरेका चीनका लागि प्रस्तावित राजदुत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत तामाङको नाम अनुमोदन गरेको हो । प्रस्तावित दुबै राजदुतको उजुरी नपरेको र […]