हावाहुरीले धनजनको क्षति, एकको मृत्यु, दुई घाइते, ६ सय घरमा क्षति - Naya Patrika

कैलाली र कञ्चनपुरमा आइतबार राति आएको हावाहुरीले ठूलो धनजनको क्षति गरेको छ । हावाहुरीले घर भत्किँदा एकको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घरमा क्षति पुगेको छ । घर भत्किँदा गौरीगंगा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

बझाङ भूकम्पको प्रभाव : ७ जिल्लाका ४६७ घरमा क्षति, २८ जना घाइते, एकको मृत्यु

कैलाली । मंगलबार ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प जाँदा सुदूरपश्चिम प्रदेशका सात जिल्लामा प्रभाव परेको छ । बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेल्धुरा र दार्चुलामा गरि करिब पाँच सय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पले सबै भन्दा धेरै क्षति बझाङमा पुर्याएको छ । यहाँ १ जनाको मृत्यु भएको छ भने २० […]

थाई विष्फोटमा एकको मृत्यु

थाइल्याण्डको राजधानी बैंककमा विष्फोट हुँदा एकजनाको भृत्यु भएको छ। विष्फोटमा २९ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उक्त विष्फोट थाइल्याण्डको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको एक प्लाष्टिक कारखानामा भएको थियो। स्थानीय समयअनुसार सोमबार बिहान तीन बजे विष्फोट भएको थियो। स्थानीय अधिकारीका अनुसार उक्त विष्फोटबाट ७० घरमा क्षति पुगेको छ। विष्फोटको कारण अझै निश्चित हुन सकेको […]