बन्दुकसहित पक्राउ परेका दुर्गा प्रसाईंका बडीगार्ड रिहाइको माग गर्दै दायर रिट न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौं,७ चैत । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना अंगरक्षक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर रिट माथि आज सुनुवाई हुँदैछ । सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जनाकै परिवारले सर्वोच्च अदालतमा दायर गरेका बन्दी प्रत्यक्षीकरणको रिट निवेदन न्यायाधीश शारंगा सुवेदीको एकल इजलासमा पेशी परेको छ । सोमबार प्रसाईंको रिटमाथि सुनुवाइ भएकाले उनीसहित उनका बडीगार्डहरू दीपक […]