दक्षिण कोरियाले आप्रवासी कामदारहरूको पुन:एकीकरणका लागि साइबर ब्यूरो स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ ।कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुन:एकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्न सो अनुदान प्रयोग हुने अर्थ मन्त्रालयले जनाएको छ ।दुईवटै आयोजना कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा अर्थ सचिव कृष्णहरि पुष्कर […]