बाँके । नेपालगन्ज उपमहानगरपालिका–२० निवासी विन्दु चर्तिमगरले व्यावसायिक फूलखेती थालेको ६ वर्ष भयो। अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ। जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको संख्या ६ जनाभन्दा बढी भएका छन्। उनीहरू व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बनेका छन्। मौसमीबाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठी लगायतमा फूलको प्रयोग बढेपछि माग […]