सुदूरपश्चिम प्रदेशमा अझैँ सञ्चालन हुन सकेन ‘बुस्टर डोज’ कार्यक्रम

सुदूरपश्चिम । समयमै खोपको व्यवस्थापन गर्न ढिलाइले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्ध दिइने तेस्रो मात्राको खोप (बुस्टर डोज) कार्यक्रम अझैँ सञ्चालन हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले केन्द्रबाट खोपको मात्रा पुग्न ढिलाइ हुँदा तोकिएको समयभित्र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । ‘बुस्टर डोज लगाउन खोपको मात्रा आज मात्रै पुगेको हो […]