लाइन काटेर डेडिकेटेडको महसुल उठाउन प्राधिकरणलाई अप्ठेरो

९ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल उठाउन थप सकस परेको छ । महसुल उठाउन उद्योगहरुको लाइन काट्नुपर्ने अवस्था छ, तर उद्योगको लाइन नकाट्दैमा दैनिक ४ देखि ५ सय मेगावाटसम्म बिजुली खेर गइरहेकाले प्राधिकरण लाइन काट्न हच्किएको छ । प्राधिकरणका एक अधिकारी ठूलो मात्रामा बिजुली खेर गइरहेको अवस्थामा उद्योगहरुको लाइन […]