२२ असोज, काठमाडौं । क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुल ध्वस्त भएको छ । कार बम विस्फोटबाट पुल ध्वस्त भएको मस्कोका अधिकारीले जानकारी दिएका छन् । क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र तेल भरिएका ट्याङ्कर रहेको रेलमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको […]
काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आफ्नो मुलुकको पूर्वी डोनबास क्षेत्र ध्वस्त पार्न उद्दत रहेको टिप्पणी गरेका छन् । नियमित भिडियो सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रुस युक्रेनको डोनबासलाई ध्वस्त पार्न उद्दत रहेको टिप्पणी गरेका हुन् । ‘डोनबासमा हवाई एवम् तोपखानाबाट विशाल हमलाहरु भइरहेका छन् । आक्रमणकारीको उद्देश्य फेरिएको छैन, उनीहरु डोनबासलाई विस्तारै ध्वस्त पार्न चाहन्छन् […]
कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो ध्वस्त बनेको छ। निर्माण कार्य बिचमै रोकिए पछि एक वर्ष बढीदेखि अलपत्र अवस्थामा रहेको सो बाटो ध्वस्त बनेको हो।...
एजेन्सी । इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा सिरियाको राजधानी दमस्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा ध्वस्त भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलाई लक्षित गरि गरिएको रकेट आक्रमणमा धावनमार्ग लगायत अन्य संरचनाहरु ध्वस्त भएपछि हवाइ सेवा अवरुद्ध बनेको छ । सिरियाली यातायात मन्त्रालयले एक विज्ञप्ती जारी गरी दमस्कसको विमानस्थल पुर्ण रुपमा ध्वस्त भएकाले अर्को सूचना जारी नभएसम्म हवाइ उडान […]
धनगढी- आगलागीबाट ध्वस्त भएको कैलालीको बिपतपुर मुक्त कमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ। केही दिनअघि आगलागीबाट ध्वस्त भएकाे कैलालीकाे कैलारी गाउपालिका ७ मा रहेकाे बिपतपुर शिविर प्रदेश सरकारले निर्माण गर्ने भएकाे हाे। चालु आर्थिक वर्षभित्रै विस्तृत डिपिआर निर्माण गरी आउँदो आर्थिक वर्ष २०७९/०८० देखि बस्ती निर्माण गरिने प्रदेश सरकारले जनाएकाे छ। सुदूरपश्चिम सरकारका […]
काठमाडौं । रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ। विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो । उता, युक्रेनको मारियुपोल शहरको स्टिल कारखानमा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन । मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु […]
काठमाडौं- २४ घण्टाको अवधिमा १२ आक्रमणकारी रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनी फौजले दाबी गरेको छ । युक्रेनी फौजले रुसका दुई लडाकु विमान, तीन हेलिकोप्टर, तीन ड्रोन र चार क्रुज क्षेप्यास्त्र ध्वस्त पारिदिएको दाबी गरेको हो । फेसबुकमा पोष्ट गर्दै युक्रेनी फौजको वायुसेना बलको कमान्डले यस्तो दाबी गरेको हो । यिमध्ये १० निशाना युक्रेनको वायुसेनाले ध्वस्त […]