अन्तिम मत परिणाम आएसँगै उदयपुरका विभिन्न वडामा विजयोत्सव सुरु

२ जेठ, उदयपुर । उदयपुरमा अन्तिम मत परिणाम धमाधम आउन थालेसँगै विजयोत्सव पनि सुरु भएको छ । आठ स्थानीय तहमध्ये अहिलेसम्म एक पालिकाको नतिजा आएको छ भने विभिन्न वडाको पनि मत परिणाम आएको छ । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनतर्फबाट उम्मेदवार विजयी भएका छन् । यो पालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मेजरकुमार राई, उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल […]

सम्बन्धित सामग्री

११६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ४१ स्थानमा जित निकाल्दै काग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २९ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित दर्ता गरेको छ । यसैगरी राप्रपा […] The post ११६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बुढीगंगा मतगणना अपडेट : थप दुई वडाको अन्तिम मत परिणाम सार्वजनिक

बाजुराको बुढीगंगामा थप दुई वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा एमाले र ८ मा काँग्रेस उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ८ मा कांँग्रेस उम्मेदवार खडकबहादुर अधिकारी ८५ मतले विजयी भएका छन् ।अधिकारीले ३५९ मत पाएर विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार जमिन रावलले ३०१ मत मात्रै पाएका छन् । वडा नम्बर ८ मार्फत यहाँ काँग्रेसले खाता खोलेको छ । त्यस्तै वडा नम्बर ३ मा एमालेका विराज रावल विजयी भएका छन् । रावलले ५२८ मत पाउँदा काँग्रेस उम्मेदवार रमेश बहादुर रावलले २१८ मत पाएका छन् ।

७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । गत वैशाख ३० गते भएको सम्पन्न भएको स्थानीय तहकाे निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब दुई वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेको उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत ५ हजार २ सय २० मतका साथ अग्रस्थानमा […]

६ सय ९८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?

काठमाडौँ – स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३ सय ९ स्थानमा प्रमुख जितेको छ । नेकपा एमालेले १२१ गाउँपालिका र ६७ नगरपालिका गरी १८८ तहमा जितेको छ । नेकपा माओवादी केन्द्रले ९६ गाउँपालिका र २४ नगरपालिका […]

६ सय १७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेकाे छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा […]

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

बझाङ । यहाँका १२ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली काँग्रेस छ, नेकपा एमाले तीन, नेकपा माओवादी केन्द्र दुई र नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहमा जित हासिल गरेको छ । काँग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जय पृथ्वी नगरपालिकाको […]

चार सय पालिकाको मत परिणाम : कुन दलले कति पालिका जिते (हेर्नुहाेस्)

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म चार सय पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ९१ वटा नगरपालिका र तीन सय ९ वटा गाउँपालिका गरी चार सय वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।  कांग्रेस सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ५१ वटा नगरपालिका र एक सय ३६ वटा गाउँपालिका गरी एक सय ८७ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै कांग्रेसले ४२ वटा नगरपालिकाको उपमेयर, एक सय ३४ वटा गाउँपालिकाको उपाध्यक्ष...

४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको परिणाममा नेपाली कांग्रेस १ सय ८८ वटा स्थानीय तह विजयी भएको छ। नेकपा एमाले १ सय१७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ८३ पालिकामा विजयी भएको छ। एकीकृत समाजवादी ७ ठाउँमा विजयी हुँदा जनता […]

बैतडी काँग्रेस : अन्तिम मत परिणाम सार्वजनिक

नेपाली काँग्रेस बैतडीका सबै पदको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यसअघि जिल्ला कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरूको मतगणना सम्पन्न भएकोमा शुक्रबार राति जिल्ला सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । मतदान प्रक्रियाबाट चयन भएका बैतडीका ४० जना जिल्ला सदस्यहरूको नामावली सार्वजनिक भएको सहायक जिल्ला निर्वाचन अधिकृत बिष्णु अवस्थीले बताए । जिल्ला कार्यसमिति सदस्य पदमा गीता जोशी, देवेन्द्रबहादुर ऐर, करनसिंह कठायत, चक्रबहादुर चन्द, राजु ऐरी (बोहरा), अमरबहादुर धानुक, निराजनप्रसा