पाकिस्तानी क्रिकेट कप्तान बाबरविरुद्ध एफआईआर दर्ता गर्न अदालतको आदेश, यौन शोषणको आरोप

पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजममाथि केही गम्भीर मामिलामा मुद्दा दर्ता गराइएको छ। लाहोरको सेसन कोटले प्रहरीलाई पाकिस्तानी कप्तान आजमविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको हो। अदालतले बाबरविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गर्न आदेश दिएको हो। साउथ अफ्रिका र पाकिस्तानबीचको खेल नजिकिँदै गर्दा बाबर भने त्यसको तयारीमा छन्। आजममाथि हमिजा…