त्रिभुवन विश्वविद्यालयले १० महिनासम्म दिएन नतिजा

४ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको अहिलेसम्म नतिजा सार्वजनिक गरेको छैन । तीन वर्षे स्नातक तहको दोस्रो वर्षको परीक्षाको एक वर्ष बित्दा पनि नतिजा सार्वजनिक नगरेपछि विद्यार्थी अन्योलमा परेका छन् । समयमा त्रिविले नतिजा प्रकाशित गरेको भए दोस्रो वर्षमा विषय लाग्दा पनि विद्यार्थीको पढाइ ढिलो हुँदैनथ्यो । फेल भएको विषयको […]