जुन देशमा वार्षिक लाखौं महिलाले गर्छन् अवैध गर्भपतन

गर्भपतन अवैध रहेको फिलिपिन्समा आफ्नो स्वास्थ्यको जोखिम मोलेर वार्षिक लाखौं महिलाले गर्भपतन गर्ने गरेका छन् । फिलिपिन्स सेफ एबोर्शन एड्भोकेसी नेटवर्क (पिनसान)ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।