गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत मात्र उठ्यो राजश्व

काठमाडौं, १साउन।आन्तरिक राजस्व विभागले लक्ष्य भन्दा २३ प्रतिशत कम राजस्व संकलन गरेको छ। विभागले गत आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ खर्ब ८०अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको हो। अर्थात् अघिल्लो वषभन्दा ३ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ। अघिल्लो आर्थिक वर्षमा विभागले ४ खर्ब ८३अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो।

सम्बन्धित सामग्री

काठमाडौं महानगरको राजश्‍व प्रगति : १० अर्ब लक्ष्यमा उठ्यो पाँच अर्ब

काठमाडौं : काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७४/०७५ मा पाँच अर्ब रुपैयाँ बढी राजश्‍व उठाएको छ। यस आर्थिक वर्षमा महानगरले लक्ष्यको ५१ प्रतिशत मात्रै राजश्‍व उठाउन सफल भएको हो।  महानगरले १० अर्ब २७ करोड ४१ लाख रुपैयाँ राजश्‍व संकलनको लक्ष्य लिएकामा जम्मा पाँच अर्ब ३१ करोड ८३ लाख...