भारत उत्तर प्रदेशको कानपुर ट्याक्टर पल्टिँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा ट्रयाक्टरको ट्रली खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको हाे । भारतीय सञ्चारमाध्यमका अनुसार कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको छ । उक्त ट्रयाक्टरमा ५० जना सवार थिए । […]