११ वैशाख, डोटी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले सुदूरपश्चिम प्रदेश कमिटीले बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरूमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमाले प्रदेश कमिटीले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाम मार्तडीको प्रमुखमा अमर खड्का र उपप्रमुखमा नन्दा थापाले उम्मेद्वारी दिनेछन् । बुढीनन्दा नगरपालिकामा जनककुमार बोहरालाई प्रमुख र मनु रोकाया बिसीलाई […]