काठमाडौँ- सिंहदरबारमा सोमबार भएको एमाले संसदीय दलको बैठकमा उत्तेजना र आवेशमा निर्णय नलिने बताए पनि सांसदहरुको हस्ताक्षर संकलन गरेको छ। संवैधानिक इजलासम रहेका प्रधानन्याधीश चोलेन्द्रशमशेर राणाबाहेक अन्य चार जना न्यायाधीशहरुमाथि एमालेले महाअभियोगको चेतावनी दिइरहेका बेला उसले संसदीय दल बैठकमा हस्ताक्षर संकलन गरेको हो। सांसदहरुका अनुसार हस्ताक्षरबारे प्रक्रिया अगाडि बढाउने र निर्णय लिने सबै जिम्मा नेतृत्वलाई […]