आज क्रिसमस डे मनाइँदै, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर रुपमा मनाइँदै छ । हरेक वर्ष डिसेम्बर २५ मा क्रिश्चियन धर्मालम्बीले ‘क्रिसमस डे’ को रुपमा मनाउने गर्दछन् । नेपाल सरकारले ‘क्रिसमस डे’को उपलक्ष्यमा इसाई धर्मावलम्बीका लागि सार्वजनिक विदा दिएको छ । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा विशेष रौनक छ । क्रिसमस […]

सम्बन्धित सामग्री

आज क्रिसमस डे, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त :: Pahilopost.com

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले ख्रीष्टियनको महान् पर्व ख्रीष्टमस–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली ख्रष्टीयनमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार