उद्धारको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री पोखरा जाँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घट्नास्थल पोखरा जाने भएका छन् ।
यति एयरको विमान दुर्घटना भएको स्थान पोखरामा स्थलगत अवलोकन र उद्दार कार्य अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड आइतबार त्यसतर्फ जान लागेको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि जाने भएका छन् । सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री जान लागेका हुन् । अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । बैठक सकिएलगत्तै प्रचण्ड पोखरा जानका लागेका हुन् ।