स्याङजा–२ मा काँग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै

स्याङजा । स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर– २ को मतगणना जारी छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउनु भएको छ । मतगणनमा शुरुवाती अग्रता कायम गर्नुभएकी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल गुरुङसँग २ हजार ४३ मतले पछाडि पर्नुभएको छ । मतगणनाको प्राप्त पछिल्लो परिणाम अनुसार काँग्रेस उम्मेदवार गुरुङले ७ हजार ९०६ […]