बनियानी (झापा)- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले सबै माओवादी घटक एक ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । झापाको बिर्तामोडमा आज पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले प्राप्त उपलब्धिको रक्षाका लागि सबै माओवादी घटक एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे ।

वैद्य र विप्लवभन्दा भित्र दिशाबाट माओवादी छाडेका डा बाबुराम भट्टराई पुनः एकताको गृहकार्यमा छन् । यस्तो बेला क्रान्तिकारी धङधङी बोकेका माओवादी घटक नजिकिएलान् वा टाढिएलान्, यो भने प्रतीक्षाको विषय छ ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी घटकहरूबीच एकता अपरिहार्य रहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा सहिद प्रतिष्ठानको १४औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले माओवादी घटक विभाजित भएका...
रुकुम- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरुका बीच एकता आवश्यक रहेको बताए । केही […]
रुकुम- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादी...
काठमाडौं । १० वर्षे सशस्त्र द्वन्द्व ताकाका माओवादी पृष्ठभूमिका तीन कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । नेकपा (बहुमत) पार्टीका एक केन्द्रीय सदस्यका अनुसार यहीँ चैत २१ गते संघीय राजधानी काठमाडौंमा एक विशाल कार्यक्रमको आयोजना गरी पार्टी एकता हुने भएको छ । पार्टी एकता तीन कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । मोहन वैद्य ‘किरण’ […]
सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्धा परेपछि जनयुद्धकालीन मुद्दा उठाइएको भन्दै त्यतिबेला जनुयद्ध लडेका माओवादी घटक संगठित नहुँदै विभाजित भएका छन् ।
सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्धा परेपछि जनयुद्धकालीन मुद्दा उठाइएको भन्दै त्यतिबेला जनुयद्ध लडेका माओवादी घटक संगठित नहुँदै विभाजित भएका छन् ।
राजनीतिकरूपमा एक ठाउँमा बस्न नसक्ने माओवादी घटक अहिले एकै थलोमा उभिएका छन्। द्वन्द्वपीडितले न्यायका लागि अदालत जाँदा एकै स्वरमा धम्कीपूर्ण विज्ञप्ति जारी गर्नुका साथै आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्।...