कर्मचारीतन्त्र, जाली तमसुक र काण्डैकाण्ड

पछिल्लो समयमा सबैभन्दा चर्चित बनेको काण्ड हो ६१ किलो सुन तस्करी प्रकरण । यो सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्ने हो भने यसमा केही राजनीतिक र प्रशासनिक तहका व्यक्तिहरु जेल जाने निश्चित छ । त्यसैले आशा गरौं, सीआईबीले सुन तस्करी प्रकरणमा जोडिएका उच्च स्तरका राजनीतिक र प्रशासनिक व्यक्तित्वहरुलाई छानबिनको घेरामा ल्याउनेछ । सुन तस्करी प्रकरणका […]