सुर्खेत २: दशकौँ पुराना एजेण्डा लिएर मतदाता फकाउँदै उम्मेदवार

कांग्रेस र माओवादी केन्द्रका मात्र नभई एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले पनि दशकौँ पुराना एजेण्डा अघि सारेर मत मागिरहेका छन् ।