काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित गरिएको छ । सोमबार बसेको संसद्को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मत रूपमा सदनबाट पारित भएको हो । यो विधेयकमाथिको दफाबार छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिमा […]