संघीय संसद्को चालु अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन मंगलबारदेखि अन्त्य गरेकी छन् ।