पर्यटन क्षेत्र पुनरुत्थान गर्न मन्त्रीको नेतृत्वमा समिति आवश्यक

होटल संघ नेपाल (हान)ले कोभिडयता संकटमा परेको मुलुकको पर्यटन क्षेत्र पुनरुत्थानका लागि सरकारसमक्ष १४ बुँदे सुझावसहित ज्ञापनपत्र पेश गरेको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय भानुभक्त ढकालसँग होटल संघ नेपालका अध्यक्ष सृजना राणाले भेट गरी लिखित सुझाव पेश गरिन् । ज्ञापत्रपत्रमा कोभिड–१९ ले अतिप्रभावित भई टिकाउनै नसक्ने अवस्थामा पुगेको होटल उद्योगको जगेर्ना […]

सम्बन्धित सामग्री

एशिया क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन ‘एबिसी’मा

–वासुदेव पौडेल/आरोहणका दृष्टिले विश्वकै जेठो हिमाल अन्नपूर्णको काखमा रहेको अन्नपूर्ण आधारशिविर (एबिसी) मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने विषयले यतिखेर उक्त क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।पर्यटन मन्त्रालयका तर्फबाट आइतबार सार्वजनिक नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना–२०७९ को बुँदा ६८ मा ‘एबिसी’मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको […]

एशिया क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय  सम्मेलन ‘एबिसी’मा !

आरोहणका दृष्टिले विश्वकै जेठो हिमाल अन्नपूर्णको काखमा रहेको अन्नपूर्ण आधारशिविर (एबिसी) मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने विषयले यतिखेर उक्त क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पर्यटन मन्त्रालयका तर्फबाट आइतबार सार्वजनिक नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना–२०७९ को बुँदा ६८ मा ‘एबिसी’मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पहल गर्ने विषय उल्ल

पर्यटन पुनरुत्थान कार्ययोजना पर्यटनमन्त्रीलाई हस्तान्तरण, के-के छन् योजनामा ?

३० असार, काठमाडौं । पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई आफ्नो प्रतिवेदन बुझाएको छ । १३ असारमा मन्त्री श्रेष्ठले पदभार ग्रहणका क्रममा नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन […]

पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तयार, ५१ वटा योजना समावेश

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगत्तै गठन गरेको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले कार्ययोजना सहितको प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । मन्त्री श्रेष्ठले असार १३ गते  पदभार ग्रहण गर्दै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालिन र दीर्घकालिन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए । समितिले सरोकारवालाहर

पर्यटन पुनरुत्थानको लागि गठन भएको समितिले काम थाल्यो

कोभिड–१९ पछिको पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपाल (हान) ले संस्थागत निर्णय गरी २० प्रतिशतसम्म होटलको कोठा भाडामा पर्यटकहरुलाई छुट दिने निर्णय गरेको छ ।विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन भएको समितिमा जानकारी गराउँदै हानले छुट सुविधा उपलब्ध गराएको जानकारी गराएको छ । कोभिड १९ को प्रभावका कारण […]

आन्तरिक उडानमा विदेशी पर्यटकलाई छुट दिने सहमति

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ। यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको हो।...

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पहल सुरु

१० फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकारी एव‌ं निजी क्षेत्रले पहल सुरु गरेका छन् । विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको छ । मंगलबार समितिले अहिलेसम्म गरेका प्रयासबारे जानकारी गराएको छ । जस अनुसार पर्यटकलाई होटलमा २० प्रतिशत छुट […]

पर्यटनमन्त्री आलेले भने, ‘नेताहरूको कुदृष्टिका कारण देश बिग्रियो’

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेताहरूको कुदृष्टिका कारण देश बिग्रिएको बताएका छन्। पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कुदृष्टिका कारण देश बिग्रिएको बताए। नेताहरूको चरित्र असल भए देशको यो हालत नहुने भन्दै उनले आजको दिनसम्म मन्त्रालयअन्तर्गतको विभिन्न अनियमितताको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख […]

पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन, गिरी संयोजक

१४ माघ, काठमाडौं । विश्वव्यापी कोभिड महामारीका कारण नेपाली पर्यटन क्षेत्रले प्रत्यक्ष असर व्यहोरिरहँदा सरकारले पर्यटन क्षेत्र पुनरुत्थानको काम अघि बढाएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार राजाराम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन गरेको छ । सिन्धुपाल्चोकका गिरी दुई दशकदेखि सो क्षेत्रमा क्रियाशील छन् । पर्यटनमन्त्री प्रेम आलेको अध्यक्षतामा […]